सहमति अनुसार ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ : रमेश लेखक

इकागज | असार २२, २०८१

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ ।'

लेखकले संसदीय दलको बैठकले कांग्रेस-एमालेबीच भएको सहमतिलाई स्वीकार गर्दै कार्यान्वयन गर्न प्रतिबद्धता जनाउने निर्णय गरेको जानकारी दिए ।

नेकपा एसले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने

इकागज | असार २२, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्ण...

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल

इकागज | असार २१, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रि...

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्छ : शेखर कोइराला

इकागज | असार २१, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अ...

कांग्रेस बागमती प्रदेशः हरिशरण श्रेष्‍ठ अनुशासन समितिको संयोजक पदबाट मुक्त

इकागज | असार २१, २०८१

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशका सह-महामन्त्री हरिशरण श्रेष्ठ अनुशासन समितिको संयोजक...

माधव नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विभिन्‍न दलहरूसँग छलफल गर्ने

इकागज | असार २१, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयम...

नेकपा एसको ठहर : अहिले सरकार परिवर्तन गर्ने कदम दक्षिणपन्थी अवसरवाद

इकागज | असार २१, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले अहिले सरकार परिवर्तन गर्ने कदम दक्षिणपन्थी अवसरवाद भएको ठहर गरेक...