एमाले सचिवालय बैठक बस्दै

इकागज | असार २५, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा  बस्ने छ । 

महासचिव पोखरेल भन्छन्- अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागि

इकागज | असार २५, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा...

माओवादीलाई पनि साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिन्छ : योगेश भट्टराई

इकागज | असार २४, २०८१

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संश...

कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका : पूर्ण बहादुर घर्ती

इकागज | असार २४, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीले कांग्रेस–एमालेको समीकरणले देशमा राज...

२०५९ मा ज्ञानेन्द्र शाहलाई संविधान, सदन र सरकार बुझाएझै नगर्न कांग्रेस एमालेलाई मनिष झाको सुझाव

इकागज | असार २४, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास गरे...

शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन: अध्यक्ष ओली

इकागज | असार २३, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली का...

राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस-एमालेले फजुलको कुरा गरे : झलनाथ खनाल

इकागज | असार २३, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्...