विराटनगर - प्रदेश १ मा पाँच दलीय सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल हो नेपाली कांग्रेस । गठबन्धनको ठूलो दल भएका कारण उसले सत्ता समीकरणमा हिस्सेदारी पनि ठूलै चाहन्छ र, चाहना अनुसारको पाइरहेको पनि छ । …