उदयपुरमा उत्कृष्ट काम गर्ने ६ प्रहरी सम्मानित

इकागज | कात्तिक १, २०७९

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले ६७ औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट काम गर्ने संगठनका ६ जना प्रहरीलाई सम्मान गरेको छ । प्रहरी नायव निरिक्षक गंगाराम राईसहित ६ जनालाई सम्मान गरिएको हो । 

पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक गंगाराम राईदेखि जवान विनिता हेल्मुसम्म ६ जना छन् । सई राई र अर्का पुरस्कृत प्रहरी सहायक निरीक्षक घनश्याम पोखरेल जिल्ला प्रहरी कार्यालयमै कार्यरत हुन् । 

इलाका प्रहरी कार्यालय बेलटारमा कार्यरत प्रहरी हवल्दार शौरभकाजी थापा र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा कार्यरत अर्का हवल्दार नवराज भुर्तेल पनि पुरस्कृत भए । इलाका प्रहरी कार्यालय कटारीका सहायक प्रहरी हवल्दार निरन्ज्ञन दनुवार र जिल्ला प्रहरी कार्यालयकै जवान बिनिता हेल्मु पनि पुरस्कृत भएका छन् ।

उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

प्रदेश १ मा १३७२ जनामा डेंगु संक्रमण : सबैभन्दा बढी सुनसरीमा

बाबुराम भण्डारी | असोज ३०, २०७९

विराटनगर- २०७६ मा एकैपटक ठूलो संख्यामा डेंगु संक्रमण भएयता सुनसरीमा अहिलेसम्म पनि डेंगु नियन्त्रणको प्र...

पटक-पटक चुनाव लडेका पुरुषविरुद्ध यी महिला उम्मेदवारकाे टक्कर

बाबुराम भण्डारी | असोज २८, २०७९

विराटनगर । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १६५ र प्रदेश १ को प्रदेशसभाका ९३ सिट मध्ये प्रतिनिधिसभ...

बाआमाको तस्बिरदेखि शहीदको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी

इकागज | असोज २८, २०७९

खोटाङ- मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनाव...

मोरङका २२६ उम्मेदवारमध्ये ११ जनाले गरे उम्मेदवारी फिर्ता

बाबुराम भण्डारी | असोज २६, २०७९

विराटनगर । ६ वटा प्रतिनिधिसभा र १२ प्रदेशसभा क्षेत्रमा २२६ जनाले मनोनयन दर्ता गरेको मोरङमा ११ जनाले मा...

प्रदेश-१ का अधिकांश जिल्लामा सत्ता गठबन्धनबाट बागी उम्मेदवार (नामसहित)

बाबुराम भण्डारी | असोज २६, २०७९

विराटनगर- सत्ता गठबन्धनसम्बद्ध दलहरूले आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा प्रदेश १ मा गठबन्धन दलबाटै उम्मेद...

डेंगु संक्रमण भएपछि मोरङ कांग्रेसका दुई उम्मेदवार अस्पताल भर्ना

इकागज | असोज २६, २०७९

विराटनगर- मोरङमा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका दुईजनालाई डेंगु संक्रमण भएपछि अस्पता...

प्रदेश १ का २९ सांसद दोहोरिएर उम्मेदवार, दुई मुख्यमन्त्री र दुई मन्त्री गए संघमा

बाबुराम भण्डारी | असोज २४, २०७९

विराटनगर - प्रदेश १ का निवर्तमान २९ जना सांसदहरू पुनः प्रदेशसभामै उम्मेदवार बनेका छन् । प्रदेशका दुई मु...