दिक्तेल – खोटाङको दिक्तेल बजारमा जुवा खेलिरहेका पाँच युवालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा डेरा गरी बस्ने हीराधन राईसहित पाँचजना युवालाई जिल्ला प्रहरी कार्यालय …