भारतसँगको सीमा नाका चार दिन बन्द रहने

इकागज | कात्तिक २८, २०७९

मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चार दिन सीमा नाका बन्द रहने जनाएको छ ।

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमा नाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 

उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।

नेता निषेधित जामुनगाछीमा लालबाबु र शेखरको एउटै आश्वासन

बाबुराम भण्डारी | कात्तिक २६, २०७९

विराटनगर- हुलाकी सडक अन्तरगत विराटनगर-४ र ५ को सीमावर्ती जामुनगाछीमा कालोपत्रे नभएपछि आक्रोशित बनेका ...

तीन उम्मेदवारको चुनावी कार्यक्रम एकै ठाउँ, छैन सुरक्षा संवेदनशिलता

बाबुराम भण्डारी | कात्तिक २५, २०७९

विराटनगर- स्थानीय प्रशासनसँग समन्वय नगरी राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारहरूले एकै समयमा एकै ठाउँ ...

मोरङ ३ (१) : थापाको निधनपछि कांग्रेसले बनायो मानबहादुर लिम्बूलाई उम्मेदवार

इकागज | कात्तिक २४, २०७९

काठमाडौँ- मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले बेलबारी ८ निवासी मानबहाद...

प्रदेश १ का वनमन्त्री एवं कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री देउवा स्तब्ध

इकागज | कात्तिक २३, २०७९

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूस...

वीपी अस्पतालमा आइसीयू बेड थपेर मात्र हुँदैन, चिकित्सक र नर्सहरू तुरुन्तै नियुक्त गरियोस : मेयर साम्पाङ

इकागज | कात्तिक २३, २०७९

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक...

प्रदेश १ का उद्योगी-व्यवसायीले बुधबार बैंकमा कारोबार नगर्ने

बाबुराम भण्डारी | कात्तिक २२, २०७९

विराटनगर- पूर्वका उद्योगी व्यवसायीहरू चर्को ब्याज दरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्य...