धनकुटा – नेकपा माओवादी केन्द्रबाट विजयी धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकाका एक, एक जना वडाध्यक्ष पार्टीबाट निष्काशित भएका छन् । माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाध्यक्ष मनोज …