सुनसरी-४ मा कुसियैतले २६२३५ मत पाउँदा सञ्चारमन्त्री कार्कीले कति पाए ?

इकागज | मंसिर १४, २०७९

काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदिशप्रसाद कुसियैतबीच टक्‍कर भएको छ । उनीहरूबीच ३२८ मतको अन्तर रहेको छ ।

कार्कीले २६ हजार ५ सय ६३ मत पाएका छन् । त्यस्तै कुसियैतले २६ हजार २ सय ३५ मत पाएका छन् ।

त्यसैगरी राप्रपाका जीवनकुमार श्रेष्ठले २ हजार ८ सय ५२ मत पाएका छन् ।

हाल मत गणना जारी छ ।

ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरको ताला

इकागज | मंसिर १३, २०७९

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण कम्...

विजय गच्छदारको संसदीय यात्रामा ब्रेक लगाउँदै भगवती चौधरी, ६३३५ मतान्तर

इकागज | मंसिर १३, २०७९

काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी  भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।...

'भोजपुरबाट बाँदर मार्ने आन्दोलनको नेतृत्व गर्छु, जेल हाले जान तयार छु'

अतिन आचार्य | मंसिर १२, २०७९

काठमाडौँ- भोजपुरबाट नवनिर्वाचित सांसद नेकपा (माओवादी केन्द्र)का सुदन किराँतीले स्थानीय मतदातालाई जस्ता...