विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारलाई पूर्णता दिएर मात्रै प्रदेश १ को संसद् बैठक बोलाउने बताएका छन् । संसद् सुरु भएपछि नामाकरणको छलफल सुरु गर्ने तर नामाकरणको विषय टुंगिन समय…