विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ३१ महिलासहित ९७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा…