इलामसँग जोडिएका भारतीय नाका बन्द गरिने

इकागज | बैशाख २७, २०७९

इलाम - आसन्न निर्वाचनलाई लक्ष्य गरी इलामसँग जोडिएका भारतीय सीमा आज रातिदेखि बन्द गरिने भएको छ । सूर्योदय नगरपालिका–२ पशुपतिनगरको फाटकसहित  र सन्दकपुर गाउँपालिका बिभिन्न नाकामा आवतजावतमा रोक लगाइने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा आज रातिदेखि वैशाख राति १२ बजेसम्मका लागि नाका बन्द गरिने उल्लेख गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी आजदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । 

मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुनसक्ने भएकाले मदिरा कारोबार र सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
रासस

माइक्रोमा सहचालकद्वारा बालिका बलात्कार प्रयास, कुटपिटबाट चालकको मृत्यु

इकागज | बैशाख २६, २०७९

इलाम- कुटपिटपछि घाइते भएका माइक्रोबस (हायस) का चालकको चार दिनपछि ज्यान गएको छ । २० वैशाखमा कुटपिटपछ...

‘निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउनुपर्छ’

इकागज | बैशाख २५, २०७९

विराटनगर - निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निष्पक्ष बनाउने उद्देश्यले मोरङका मतदान अधिकृत र सहायक मतदान...

सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

इकागज | बैशाख २३, २०७९

सङ्खुवासभा- नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभ...

खुकुरी प्रहार गरी बुवा र आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

इकागज | बैशाख २३, २०७९

ताप्लेजुङ- आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी ह...

विराटनगरलाई भ्रष्टाचार शुन्य महानगर बनाउने नागेशको प्रतिबद्धता

इकागज | बैशाख २२, २०७९

विराटनगर - विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्ट...