भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

इकागज | भदौ ८, २०८०

ओखलढुङ्गा- ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए । 

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौँ र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुङ्गाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् । निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् ।

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत् मान्न मिलेन : सर्वोच्च

विराटनगर- सोमबार प्रदेश सभाबाट लिएको विश्वासको मतलाई संविधानसम्मत् मान्न नमिल्ने भन्दै सर्वोच्च अदालतले को...

काेशी विवाद: कस-कसलाई विपक्षी बनाएर एमालेले सर्वाेच्चमा हाल्याे रिट (रिटकाे पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै प्रमुख...

कोशी प्रदेश सभाको बैठक विपक्षी दलहरूद्वारा बहिस्कार

विराटनगर । कोशी प्रदेश सभाको बुधबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पा...

कोशी प्रदेश सभा बैठक : एमालेसहित विपक्षी दलहरूले बैठक चल्न नदिने

इकागज | भदौ ६, २०८०

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीको अध्यक्षता...

डाक्टर कर्णले यसअघि नै बेच्थे १० लाख रूपैयाँमा नवजात शिशु

विराटनगर- विराटनगरका एक चिकित्सकले अविवाहित जोडीहरूबाट जन्मिने नवजात शिशुहरूलाई बिक्री गर्ने धन्दा चला...

कृष्ण सिटौला भन्छन् : एमालेले दह्रो प्रतिपक्षको भूमिका खेल्न सकेन

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले निरन्तर संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रत...