काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शल्यक्रिया कक्षमा करिब दुई दशक अघिदेखिका स्वास्थ्य उपकरण राखिएको खुलेको छ । प्रतिष्ठानको इमर्जेन्सी र गाइनोलगायत १६ शल्यक्रिया कक्षमध्ये १३ कक्षमा १५ वर्ष अघि…