रौतहट- पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकास्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोक्किँदा स्कार्पियोको अवस्था क्षतविक्षत बनेको छ। स्कार्पियोका चालकसहित सवार पाँच जना गम्भीर घाइत…