ईशनाथले ल्यायो ५१ करोडको बजेट

इकागज | असार ९, २०८१

रौतहट - रौतहटको  दक्षिणीभेग ईशनाथ नगरपालिकाको ९औं नगरसभाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि ९औं नगर अधिवेशनको सभा अध्यक्ष मेयर कौशल्या देवी सिन्हालेकुल ५१ करोड ५४ लाख ९३ हजार ४९९ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।

महिन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाले  शिक्षा ,खेलकुद, स्वास्थ्य, कृषि, रोजगारी, लघु-उधम, पशु सेवा, महिला, बालबालिका, अपांग, दलित, पिछडिएको क्षेत्र तथा संस्थागत विकासलाई लक्षित गरेर बजेट विनियोजन गरिएको ईशनाथका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार झाले बताएका छ्न । नगरसभामा निर्वाचित जनप्रतिनिधिसंगै बिभिन्न राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

पर्सा निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप, एक सिकारीको मृत्यु

इकागज | असार ८, २०८१

पर्सा- पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा...

रौतहटमा भारतीय नम्बरको स्कार्पियो दुर्घटना : दुईको मृत्यु, चारजना घाइते

इकागज | असार ८, २०८१

रौतहट- पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भार...

लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह

इकागज | असार ३, २०८१

सिरहा- सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नप...

रौतहटका बजारमा विषादीयुक्त आँप छ्यापछ्याप्ती, बिक्री वितरण रोक्न माग

इकागज | असार ३, २०८१

रौतहट- रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका ला...

अतिआवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्‍चालन नहुँदा समस्या

इकागज | असार २, २०८१

रौतहट- सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले ज्यादतीपू...