जनकपुरधाम - प्रहरीले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । किसान आन्दोलनको तेस्रो दिन शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा प्रह…