जनकपुरधाम - धनुषामा स्थगित नेपाली कांग्रेस पालिकाको निर्वाचन आइतबार हुने भएको छ । निर्वाचन अधिकृत अरूण ज्ञवालीले शनिबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । पालिका स्तरीय मतदाताको नामावलीमा…