रौतहट- सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले ज्यादतीपूर्ण व्यवहार गर्ने गरेको रौतहटस्थित सीमावासीले गुनासो गरेका छन् । विवाह, चाडपर्व लगायत विभिन्न धार्मिक…