बरहथवा (सर्लाही)- पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती संकटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन संकटमा परेको हो । प्रधानमन्त्री कृषि आ…