वीरगञ्ज (पर्सा)- बिजुलीका पोल बिहीबार रातिको हावाहुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । …