गोदार (धनुषा)- जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्…