जनकपुरधाम - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको म…