रौतहट- रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् । यमुनामाई गाउँपालिका १ सुकदेव चौकस्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत…