काठमाडौँ- मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट सुरु भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको हो । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जन…