जनकपुरधाम। स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित धनुषा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नम्बर १ मन्…