धनुषा- धनुषा–१ मा जसपा र राप्रपाका उम्मेदवारबीच एक मत अन्तर रहेकाे छ । जसपाका दीपक कार्कीले २८४ मत पाउँदा राप्रपाका मनोज मल्ल ठकुरीले २८३ मत ल्याएका छन् । यस्तै मओवादीका मातृकाप्रसाद यादव २२३ मत…