जनकपुरधाम- धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवकीलाल चौधरी घूससहित पक्राउ परेका छन् । चौधरीलाई ४ हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट ख…