जनकपुरधाम- दुई परिवारबीचको आपसी विवादमा धनुषामा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका-४ रमौलमा दुई परिवारबीच भएको विवादमा घरेलु हतियार प्रहारबाट स्थानीय ५३ वर्षीय प्रभु यादवको हत्या भएक…