यसरी हटाइयो न्युरोड र माइतीघरमा अव्यवस्थित तार (फोटो फिचर)

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका क्षेत्रमा अव्यवस्थित तार काटने कार्यको सुरु गरेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

भोलिदेखि काठमाडौँ महानगरले माइतीघरदेखि बानेश्वरतर्फ र न्युरोड आसपासको तार हटाउने

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- पोल-पोलमा रहेका अव्यवस्थित तारहरूलाई काठमाडौँ महानगरले भोलि (साेमबार)देखि हटाउने भएको छ ।...

अनुमति लिएर विज्ञापन गर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

इकागज | बैशाख २१, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्...

पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिन्छु : प्रदेश मन्त्री श्रेष्ठ

इकागज | बैशाख २०, २०८०

मकवानपुर- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारको अधिकार र सञ्चा...

भीमफेदी कारागारमा कैदीबन्दीले उत्पादन गरेका सात ट्रक मुढा चीन निर्यात

इकागज | बैशाख २०, २०८०

मकवानपुर- भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चीनतर्फ निर्यात हुन थालेको छ । गत सात...

लिसंखु पाखरमा सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

इकागज | बैशाख १९, २०८०

काठमाडौँ- सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले आप्‍नो पालिकामा सार्वजनिक पदधारण गरेकाहरूल...