चितवन- चितवनस्थित नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हामफालेका छन् । आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हाम फालेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फाल…