बागमतीमा काे-काे बन्दैछन् मन्त्री ?

इकागज | जेठ ७, २०८०

मकवानपुर- बागमती प्रदेशमा मन्त्रालय फुटाउने तयारी भएको छ । आज (आइतबार) ३ बजे सरकारले पूर्णता पाउने छ । जसमा एक मन्त्रीलाई मन्त्रालयपछि तोकिने गरी आजै शपथ गराइँदै छ ।

झण्डै दुई महिनादेखि अधुरो रहेको प्रदेश सरकारले आज पूर्णता पाउँदै छ । नेकपा (एकीकृत समाजवादी)लाई २ र नेपाली कांग्रेसलाई ४ मन्त्री दिइएको छ । 
आज एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा शपथ लिँदैछन् । 

यसैगरी कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिँदैछन् ।

कांग्रेसका उपनेता रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारीपछि तोकिने गरी आजै मन्त्री नियुक्त गरिँदै छ ।

बागमतीमा मन्त्रालय संख्या बढाउन कांग्रेसको दबाब, फुटाएरै भएपनि ६ मन्त्रालय चाहिने अडान

इकागज | जेठ ७, २०८०

काठमाडौँ- बागमती प्रदेश मन्त्रालयको संख्या बढाउन सत्तारुढ नेपाली कांग्रेसले दवाब दिएको छ । बागमती प्रदेश...

मेयर बालेनले भनेः अस्पतालले निःशुल्क उपचार गरेका विवरण टाँस नगरेमा कारबाही हुन्छ

इकागज | जेठ ७, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लक्षित वर्गलाई उपलब्ध गराएको सेवाको सूचना प्र...

मेयर बालेनले भनेः व्यापारिक आइडिया छ, तीन वर्ष नकटेका नव उद्यमीलाई महानगरले सहयोग गर्छ

इकागज | जेठ ५, २०८०

काठमाडौँ- काठमाडौँ महानगरले नव उद्यमीलाई प्रोत्साहन गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले चुनावी...

बालुवाटारमा मिल्यो बागमतीको भागबण्डा, आइतबारसम्म सरकारले पूर्णता पाउने

इकागज | जेठ ५, २०८०

मकवानपुर- बागमती प्रदेशमा मन्त्रालय भागबण्डाको विषयमा भएको आपसी खिचातानी केन्द्रीय नेतृत्वको दवाबमा मिला...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा चल्ने 'कोडिङ क्लब' के हो र कसरी चल्दैछ?

अतिन आचार्य | जेठ ४, २०८०

काठमाडौँ- सामाजिक सञ्जालमा केही दिनअघि संस्कृत दरबार हाई स्कुलको परिसरमा तरकारी फलिरहेको फोटो भाइरल ...

बागमती प्रदेशमा बहादुरसिंह लामालाई चार मन्त्रालयको जिम्मेवारी

इकागज | जेठ ३, २०८०

मनहरी- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्...

काठमाडौँ महानगरको निर्देशनः ३५ दिन भित्रमा निर्माण गरिएका भवनको नक्सा पास गर्नू

इकागज | जेठ ३, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मापदण्ड अनुरूप बनाइएका सार्वजनिक,सरकारी, अर्ध सरकारी, वित्तिय ...