नीति तथा कार्यक्रममाथि छलफल गर्न बागमती प्रदेश सभा बैठक बस्दै

इकागज | जेठ १७, २०८०

हेटौंडा । आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।  प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन् ।

प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि संशाेधन हाल्नका लागि मंगलबारसम्म समय दिइएको थियो । मंगलबारसम्म आएका संशाेधन प्रस्तावमाथि पनि आजबाट छलफल सुरु हुन लागेको हो ।

महानगरले काठमाडौँ प्लाजामा सस्तो दरमा खाजा खुवाउने चमेना गृह सञ्‍चालक खोज्यो

इकागज | जेठ १७, २०८०

काठमाडौँ- काठमाडौँ महानगरले​ काठमाडौँ प्लाजामा चमेना गृह सञ्चालन गर्नका लागि सस्तो दरमा खाजाको र...

बागमती सरकारद्वारा पत्रकार र विभिन्न विधाका व्यक्ति गरी १२ जना सम्मानित

इकागज | जेठ १५, २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले पत्रकार तथा विभिन्न विधाका व्यक्ति गरी १२ जनालाई सम्मान गरेकाे छ ...

प्रदेश प्रमुख शर्माद्वारा सभालाई सम्बाेधनसहित नीति तथा कार्यक्रम प्रस्तुत

इकागज | जेठ १४, २०८०

मकवानपुर- बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाकाे आइतबारकाे विशेष बैठकलाई सम्बाेधन गरेका ...

बागमती प्रदेश सरकारको निर्णय : प्रहरी चौकी निर्माण र स्थानीय विपद कोषलाई रकम

इकागज | जेठ १४, २०८०

मकवानपुर- प्रदेश भित्रका प्रहरी चौकी निर्माणका लागि बागमती प्रदेश सरकारले ६ करोड १५ लाख रुपैयाँ उपलब्ध ...