मकवानपुर- नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलले नेकपा एमालेले हालसम्मको प्राप्त उपलब्धि र सूर्य चिह्न राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बेचेको आरोप लगाएकी छिन् …