काठमाडौँमा सवारी दुर्घटना, एक जनाको मृत्यु

इकागज | चैत ३, २०८०

काठमाडौँ- काठमाडौँमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । 

काठमाडौँका पेट्रोल पम्पमा छैन अपांगमैत्री शौचालय, पाँच मिनेट पनि बस्‍न सक्दैनन् प्रयोगकर्ता

अतिन आचार्य | चैत २, २०८०

काठमाडौँ- रिङ्गरोड धोबीखोलाको किनारमा रहेको राजधानी पेट्रोल पम्पमा शारीरिक रूपमा अशक्त (रिना खत्री) ना...

काठमाडौँ महानगरले भन्योः १५ दिनमा तरकारी, फलफूल, कोल्ड स्टोर, मासु तथा माछा पसल दर्ता गर्नू

इकागज | चैत १, २०८०

काठमाडौँ- तरकारी, फलफूल, कोल्ड स्टोर, मासु तथा माछा जन्य उद्योग व्यवसायलाई काठमाडौँ महानगरले दर्ता गर्न ...

चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या — प्रमुख शाह

इकागज | फागुन ३०, २०८०

काठमाडौँ - चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बा...

मंसिरदेखि हराएका आयुषको शव पोष्‍टमार्टमका लागि काठमाडौँमा

इकागज | फागुन २८, २०८०

काठमाडौँ- धादिङको गल्छीमा बेवारिसे अवस्थामा फेला परेको शवको परिवार सम्पर्कमा आएका छ्न् । आइतबार कपिलवस्त...