कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले गरे सुन्धरामा प्रदर्शन

इकागज | फागुन १७, २०८०

काठमाडौँ - काठमाडौं महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् । 

राती आठ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले महानगरको ज्यादती कहिलेसम्म, साङघाकि आक्रमण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

यसअघि बुधबार साँझ सुन्धारा क्षेत्रमा सडक व्यापार गर्ने विषयमा काठमाडौ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो । महानगरले भने आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको दाबी गरेको छ । 

काठमाडौँ महानगरले माइतीघर र बानेश्‍वरको भित्तामा चित्र बनाउने

इकागज | फागुन १७, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने भएको छ । बुधबार महानगरपालिकाको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

इकागज | फागुन १७, २०८०

चितवन- भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।...

मेयर बालेनले काम गर्न नदिएको ‘क्यान्सर सर्भाइभर’ महिला कर्मचारीको आरोप

इकागज | फागुन १६, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आठौँ तहका एक महिला कर्मचारीले आफूलाई काम ग...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगर

इकागज | फागुन १२, २०८०

काठमाडौँ- गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलक...