कास्की- माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मार्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ । मार्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र …