बुटवल : बाँकेमा थप ३ जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । बाँकमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । २ जनाको बिहीबार राति …