दाङ- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधा…