बुटवल । लुम्बिनी प्रदेश सरकारकाे बैठकले विभिन्न निर्णय गरेकाे छ । मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले "समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश" को दीर्घकालीन सोच र…