बर्दिया- १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको गेरुवा गाउँपालिकाको अधिवेशनले सर्वसम्मतीमा नयाँ कार्यसमिति चयन गरेको छ । कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य युवा नेता जन्मजय तिमिल्सिनाको सक्रियतामा किर…