बुटवल – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेसँगै मतदान प्रक्रिया सुरु भएको छ । अहिले मतदान जारी छ । एमालेबाहेकका दलको समर्थनमा मुख्यमन्त्री बनेका केसी ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बने…