बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् । केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ४२ सांसदले हस्ताक्षर बुझाएका थिए । नवनियुक्त मुख्य…