सुर्खेत - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत नतिजा आएका ३५ क्याम्पसमध्ये अखिल क्रान्तिकारीको वर्चस्व रहेको देखिएको छ । प्रदेशमा माओवादी निकट अखिल क्रन्तिकारीले १६ वटा क्याम्पसमा नेतृत्व जित्न सफल भ…