सुर्खेत - कर्णाली प्रदेशमा पनि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । गएको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरे…