कञ्चनपुर : बेवारिसे अवस्थामा भेटिएका माछा, कुखुरा र पेय पदार्थ कञ्चनपुरमा नष्ट गरिएको छ । आइतबार बिहान खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका ४ शान्तिपुरबाट बरामद गरी माछा, बोइलर कुखुरा र अखाद्…