बाजुरा- बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता कायम राखेका छन् । कांग्रेसका पाण्डेले ५१०६ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका कर्ण थापाले ३९९४ मतका साथ पछ्याइरहेका छन् ।