कैलाली - दसैंलाई लक्षित गरेर कैलाली प्रहरीले ड्रोनबाट समेत सुरक्षा चेकजाँच बढाएको छ। नेपालीहरूको महान पर्व बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा तयार पारिएको सुरक्षा योज…