सूचना-प्रवधि

भारतीय टिभी च्यानल डिडी किसानले दुई एआई एंकर सार्वजनिक गर्दै

इकागज | जेठ १२, २०८१

काठमाडौँ- भारतमा किसानहरूका लागि सरकारको समर्पित टिभी च्यानल दूरदर्शन किसानले मे २६ मा एआई कृष र एआई भूमि नामक दुई आर्टिफिशियल इन्टेलिजेन्स (एआई) एंकरहरू सार्वजनिक गर्ने भएको छ ।

यससँगै एआईलाई भित्र्याउने डिडी किसान भारतको पहिलो सरकारी टिभी च्यानल बन्ने इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।

एआई एंकरहरू मानव प्रस्तुतकर्ताहरू जस्तै हेर्न र कार्य गर्न डिजाइन गरिएका छन् र उनीहरुले बिना विश्राम लगातार समाचारहरू प्रस्तुत गर्न सक्षम हुने बताइको छ ।

एआई एंकर एआई कृष र एआई भूमिले कश्मीरदेखि तमिलनाडु र गुजरातदेखि अरुणाचल प्रदेशसम्म फैलिएको भारतभरका किसानहरूलाई महत्त्वपूर्ण जानकारी दिनेछन् ।

बिएमडब्ल्यू, जागुअर र भोल्क्सवागनले प्रतिबन्धित पार्टपुर्जाहरू प्रयोग गरेको खुलासा

इकागज | जेठ ८, २०८१

काठमाडौँ- बिएमडब्ल्यू, जागुअर ल्यान्ड रोभर र भोल्क्सवागनले प्रतिबन्धित चीनका पार्टपुर्जाहरू प्रयोग गरेको खुल...

विश्वका ७ आईफोनमध्ये १ भारतमा उत्पादन हुन्छ : प्रधानमन्त्री मोदी

इकागज | जेठ ७, २०८१

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका ७ आईफोनमध्ये १ भारतमा उत्पादन भइरहेको बताएका छन् । ...

एलन मस्कले इन्डोनेसियामा सुरु गरे स्टारलिंक स्याटेलाइट इन्टरनेट

इकागज | जेठ ७, २०८१

काठमाडौँ- एलन मस्कले आइतबार इन्डोनेसियामा स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको उद्घाटन गरेका छन् । मस्...

स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न मस्क इन्डोनेसियामा

इकागज | जेठ ६, २०८१

काठमाडौँ- स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न एलन मस्क आइतबार इन्डोनेसियाको बाली पुगेका छन् । ...

सुई-रहित इन्जेक्शन प्रविधिका लागि सीरमले अमेरिकी कम्पनीसँग सहकार्य गर्दै

इकागज | जेठ ५, २०८१

काठमाडौँ- विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले सुई-फ्री इन्जेक्श...