काठमाडौँ- एप्पलको आईफोनको बिक्री विश्वको प्रायसबै बजारमा घटेको छ । एप्पलको पछिल्लो नतिजाअनुसार विश्वको अधिकांश बजारमा आईफोनको बिक्री घटेको देखाएको बीबीसीले जनाएको हो । टेक्नोलोजी कम्पनी एप्पलले जनाएअनुसार…