काठमाडौँ - लाभांश घोषणा गरेकै दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य उच्च दरले वृद्धि भएको छ । कारोबारमा आएको एक घन्टामै निफ्राको मूल्य बढेर प्रति कित्ता तीन सय ९७ रुपैयाँसम्म पुगेको थियो । तर …