काठमाडौँ – साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६ अंकले खस्किएको छ । अधिकांश समूहका परिसूचक कमजोर बनेपछि नेप्से परिसूचक घटेको हो । बैंकिङ र विकास बैंक समूहका परिसूचकमा भने…